स्थानीय तहलाई वर्षभरि सञ्चालन हुने सडक सञ्जालसँग जोड्ने सरकारको नीति
सरकारले देशभरका स्थानीय तहलाई बाह्रै महिना सञ्चालन हुने सडक सञ्जालसँग जोड्ने नीति लिएको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमासरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहसम्म सहज र निरन्तर यातायात पहुँच विस्तार गरिने बताएका हुन्।
सरकारले सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै दुर्गम क्षेत्रसम्म आवतजावत सहज बनाउने लक्ष्य लिएको जनाएको छ।
Facebook Comments Box
