Category: समाचार

सुकुना सामुदायिक बनको साधारण सभा सम्पन्न

देवेन्द्र पौडेल/इलामको चुलाचुली गाउपालिका वडा नम्बर ३ स्थित सुकुना सामुदायिक बन उपभोक्ता समुहको वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । श्री....

आर्थीक संकटमा राइ परिवार, ८० लाख सकियो अझै ७ लाख उपचारमा लाग्ने

देवेन्द्र पौडेल चुलाचुली/इलाम जिल्लाको माङसेबुङ गाउपालिका वडा नम्बर ४ कि ३६ वर्षिय शान्ता राइ आर्थीक अभाबका कारण उपचार गराउन नसक्दा मर्नु न बाँच्नु को....

एकै मञ्चमा इलामका न्यायिक समिति

 चार  नगरपालिकासहित १० वटा स्थानीयतह रहेको इलाम जिल्लाका न्यायिक समितिहरु एकै मञ्चमा संगठित हुँदै विभिन्न गतिविधिमा एकजुट छन् । राज्य पुनर्संरचनापछि दोस्रो कार्यकालको निर्वाचन....

रतुवा खोलामा बिवाद,दुइ समुह बिच घम्साघम्सी

देवेन्द्र पौडेल चुलाचुली/इलाम र झापाको सिमानामा पर्ने रतुवा खोलामा नदिजन्य पदार्थ उत्खनन को बिषयलाई लिएर आज जेष्ठ २६ गते इलामको चुलाचुली गाउपालिकाका दुइ युवा....

दमकको राष्ट्रिय बहुमुखीमा चुलाचुली र सरोकार कृषि सहकारी गाभिए

मोरङको पथरी सनिश्चरे स्थित सरोकार कृषि सहकारी संस्था लिमिटेड र इलामको चुलाचुली -३ स्थित चुलाचुली कृषि सहकारी संस्था एकापसमा गाभिएका हुन झापाको दमक- ८....

सामुदायिक बनहरु लाई अभिमुखिकरण तालिम

देवेन्द्र पौडेल चुलाचुली/सामुदायिक बन उपभोक्ता महासंघको आयोजनामा इलाम जिल्लाको चुलाचुली गाउपालिका भित्र रहेका ११ वटा सामुदायिक बन उपभोक्ता समुहहरु लाई १ दिने अभिमुखीकरण तालिम....

अतिरिक्त समयमा हस्तलेखन तालिम

देवेन्द्र पौडेल चुलाचुली/विद्यार्थीको क्षमता र दक्षताको मापन सबैभन्दा पहिला उसको हस्तलेखन यानिकी ह्यण्ड राइटिङ बाट हुन्छ । पछिल्लो समय हस्तलेखन ले समेत बिभिन्न सामाजिक....

विद्यार्थीलाई पैसा बचत गर्न प्रोत्साहन गर्दै पालिका

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको खातामा रु आठ लाख १९ हजार रकम जम्मा गरिदिएको छ । छात्रा बचत खाता कार्यक्रमअन्तर्गत पालिकाले....

साना किसान चुलाचुली द्वारा विद्यार्थीहरु लाई ब्याग बितरण

देवेन्द्र पौडेल चुलाचुली/ इलाम को चुलाचुली गाउपालिका मा रहेको श्री चुलाचुली साना किसान कृषी सहकारी सस्था ले आफ्नो कार्यक्षेत्र भित्र रहेका बिभिन्न बिद्यालय का....

गणतन्त्र सेनानी चेम्जोङ लाई सम्मान

सौरभ बास्कोटा चुलाचुली ,इलाम को चुलाचुली गाउपालिका वडा नम्बर १ निवासी गणतन्त्र सेनानी अमर कुमार चेम्जोङ लाई १८ औ गणतन्त्र दिवस को अवसर पारेर....