चुलाचुली को जनता मा.बि. मा सत प्रतिशत बिध्यार्थी उतिर्ण

देवेन्द्र पौडेल /इलाम टाइम्स पेल्टिमारी ,इलामको चुलाचुली गाउपालिका वडा नम्बर १ स्थित श्री जनता माध्यमिक बिध्यालय बाट एस इ इ परिक्षा २०७९मा सहभागी बिध्यार्थिहरु सत प्रतिशत पास भएका छन ।
जम्मा २७ जना सहभागी बिध्यार्थी मध्ये सन्दिप फागो ले २.७५ जिपिए ल्याएर बिध्यालय प्रथम भएका हुन । १६ जना छात्रा र ११ जना छात्र सभागी भएको उक्त परीक्षामा १.६ देखि २ जिपिए ल्याउने ९ जना ,२.०५ देखि २.४ जिपिए ल्याउने १३ जना, २.४५ देखि २.८ जिपिए ल्याउने ५ जना बिध्यार्थी रहेको बिध्यालय का प्रधानध्यापक हरि प्रसाद ढकाल ले जानकारी दिनु भयो ।
Facebook Comments Box