रोहिना बनिन एस.इ.इ.चुलाचुली टपर

देवेन्द्र पौडेल/इलाम टाइम्स पेल्टिमारी,हिजो प्रकाशित एस इ इ २०७९ को नतिजा अनुसार इलाम को चुलाचुली गाउपालिका बाट उक्त परिक्षा मा सहभागी मध्ये श्री बालज्योती मा बि चुलाचुली ४ कि छात्रा रोहिना फियाक ३.४ जिपिए प्राप्त गर्दै चुलाचुली प्रथम भएकी हुन ।
जम्मा ४६ जना बिध्यार्थी सहभागी उक्त बिध्यालय बाट ३.१ जिपिए प्राप्त गर्दै एन्जिना सुब्बा बिध्यालय दोश्रो र ३.०५ जिपिए प्राप्त गरेर सुजन फियाक बिध्यालय तिश्रो भएका छन ।
बिध्यालय प्रशासन ले दिएको सुचना अनुसार बालज्योती मा बि का २ जना बिध्यार्थी ग्रेड बिहिन भएका छन भने ४ जना ले १.६ जिपिए भन्दा कम नम्बर प्राप्त गरेका छन ।
Facebook Comments Box