इलाम को चुलाचुली गाउपालिका स्थित ऐना पोखरी श्रम सास्कृतिक पार्क ले आयोजना गरेको दोश्रो ऐना पोखरी महोत्सब मा आज फाल्गुण ६ गते नेपाल का च र्चित गायक प्रमोद खरेल ले आफ्नो प्रस्तुती दिएका छन ।


आफ्ना बिस भन्दाअ धेरै गित गाएर उपस्थित दर्सक हरु लाई कोही बखत उदास बनाए त कतै भाबुक बनाए भनें कोही बखत दर्सक हरु लाई नचाउने काम समेत गर्नु भयो ।एक हजार भन्दा धेरै को उपस्थित रहेको सो कार्यक्रम प्रमोद ख रेल का फ्यान हरु ले भनें भरपुर मनोरन्जन लिएका छ ।

Facebook Comments Box