इलाम टाइम्स चुलाचुली/भोलि मिति २०८२ साल माघ ८ गते बिहिबार इलामको चुलाचुली ४ स्थित आइतबारे बजारमा रक्तदान कार्यक्रम हुने भएको छ ।
सकृय युवा युनिट चुलाचुलिको आयोजनामा सन्चालन हुने सो रक्तदान कार्यक्रम लाई लायन्स क्लब दमक झापाले प्रायोजन गरेको छ भनें नेपाल रेडक्रस सोसाइटी चुलाचुली उपशाखा र दमक उपशाखा रक्तसन्चार बिभाग को प्राविधिक सहयोगामा सन्चालन हुने भएकाले उक्त क्षेत्र चुलाचुली आसपासमा रहनु हुने सम्पुर्ण महानुभाब हरु उपस्थित भएर रक्तदान गरि सहयोग गरिदिनुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ ।

Facebook Comments Box