Category: मुख्य समाचार
वन तस्करीमा संलग्न दुई जना कारागार चलान
वन तस्करीमा संलग्न वन समूहका अध्यक्ष सहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ । जिल्ला अदालत इलामको आदेश अनुसार दक्षिणी....
सामुदायिक विद्यालयमा शनिबार पनि पठनपाठन
पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुले शनिबार पठनपाठन संचालन गरेका छन् । शिक्षा विधेयकको विरोधमा काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको भन्दै....
एमाले कोशी प्रदेश अध्यक्षका लागि खतिवडा र ढकालको उम्मेदवारी
एमाले कोशी प्रदेश समिति अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । एमाले कोशी प्रदेश समितिको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार....
पाथिभरा को पहिलो बैठक सम्पन्न
देवेन्द्र पौडेल,इलाम टाइम्स चुलाचुली /इलाम को चुलाचुली वडा नम्बर ४ मा रहेको पाथिभरा बचत तथा ॠण सहकारी सस्था को पाँचौ अधिवेशन पश्चात हिजो सन्चालक....
चक्कु प्रहार बाट चुलाचुलीका ३८ बर्षिय लिम्बूको मृत्यु
सन्तोष गिरीअसोज १२,चुलाचुली/ झापाको दमकमा भएको चक्कु प्रहार बाट चुलाचुली ३ पेल्टिमारीका ३८ बर्षिय गोबिन्द लिम्बूको मृत्यु भएको छ । दमक १ स्थित कुमाल....
रास्वपाले इलाम २ मा आर्किटेक्ट इन्जिनियर थापालाई अघि सार्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको लागि महेन्द्र थापालाई अघि सार्ने भएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि....
राहत र बालविकास शिक्षक भन्छन : शिक्षक महासंघले धोका दियो
विद्यालय शिक्षा सम्बन्धी विधेयक पुनर्लेखनको माग गर्दै राहत शिक्षक र बालविकास शिक्षक काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा....
“मिष्टर बिश्वकर्मा पुर्वान्चल” चुलाचुली मा सम्मानित
देवेन्द्र पौडेल इलाम टाइम्स चुलाचुली /गत भाद्र २२ गते बिर्तामोड मा आयोजित मिष्टर तथा मिसेस बिश्वकर्मा पुर्वान्चल का बिजेता दिपन रसाइली लाई चुलाचुली मा....
मल्ललाई हराउँदै पारस खड्का क्यानको सचिवमा निर्वाचित
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस....
सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ । शुक्रबार गृहमन्त्रालयमा बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन....
