चुलाचुली गाउँपालिका को कृषि बिकाश शाखा ले किशान हरुका लागि ५०% लागत शाझेदारी मा प्लाष्टिक टनेल बितरण गर्ने सुचना प्रकासन गरेको ।

इच्छुक किशान हरुले आवश्यक कागजात का साथमा कार्यलयमा यहि मंसिर २९ गते कार्यलय समय भित्र निवेदन पेश गर्न समेत अनुरोध गरेको छ ।

Facebook Comments Box