देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/चुलाचुली गाउपालिका वडा नम्ब र ५ चपेटी खेल मैदान मा गता मंसिर २५ गते देखी जारी रहेको तेश्रो चेतन शिल कप २०८० को उपाधी का लागी उर्लाबारी को टासी बोइज र चुलाचुली को चेतन शिल युवा समाज भिच भोली पौष १ गते प्रतिस्पर्धा हुनेछ ।


चेतन शिल युवा समाजले आयोजन गरेको उक्त प्रतियोगिता मा झापा इलाम र मोरङ जिल्लाका जम्मा दश फुटबल टिम हरु को सहभागिता रहेको थियो भनें गत मंसिर २८ गते सम्पन्न पहिलो सेमी फाइनल मा आयोजक लाई ४-१ गोल अन्तर ले पराजित गर्दै फाइनल मा प्रवेश गरेको हो भनें हिजो सम्पन्न चुलाचुली एफ सि दमक र चेतन शिल युवा समाज बिच भएको दोश्रो सेमी फाइनल खेल मा चेतन शिल ले चुलाचुली एफ सि लाई ३ गोल गर्दै फाइनल मा प्रवेश गरेको हो ।चेतन शिल का तर्फ बाट जर्सी नम्ब र १० का ओसन राइ ले २ गोल गरे भनें जर्शी नम्ब र ९९ का आयुस राइ ले १ गोल गरेका हुन भनें उक्त प्रतियोगिता को म्यान अफ द म्याच चेतना शिलका ओसन राइ भएका थिए ।

भोली सम्पन्न हुने फाइनल खेल मा पहिलो खेल एम्पाय र टोली र पत्रकार टोली बिच हुनेछ भनें दोश्रो खेल स्थानिय भेट्रान दुइ टिम हुनेछन र दिउसो को ठिक ३ बजे बाट तेश्रो चेतना शिल कप २०८० को फाइनल खेल हुनेछ ।उक्त फाइनल खेल का बिजेता टिम ले नगद रु ४० हजार ट्रफी मेडल र प्रमाण पत्र पाउने छन भनें उपबिजेता टिम ले नगद रु २५ हजार का साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

Facebook Comments Box