मदन मादेम्बा तेह्रथुम/ हुक्पा मादेम्बा समाजको प्रथम ऐतिहासिक सम्मेलन फेदाप गाउँपालिका वडा नम्बर २ प्रजाङ्ग तेह्रथुममा पुस २७ र २८ गते सम्पन्न भएको छ ।

फेदाप गाउँपालिका वडा नम्बर २ मा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिं भवनमा यावारामा सम्पन्न उक्त कार्यक्रम मादेम्बा बंशावली को खोज अनुसन्धान तथा प्रकाशन गर्ने बिषयमा छलफल गर्नु का साथै आगामी माघ १ र २ गते गालि सराप साथै तसिङ्ग राखने कुराको समेत जानकारी गराइएको थियो । साथै उक्त सम्मेलनले बार्षिक रूपमा भिते पात्रो प्रकाशन , मादेम्बाहरूको फोन डायरी निकाल्ने पनि िनणय गरेको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथी हुक्पा मादेम्बाहरूको जेष्ठ नागरिक शेरबहादुर हुक्पा मादेम्बा हुनुहुन्थ्याे भनें बिशिष्ट अ ितथी फेदाप गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष गाे िवन्द प्रसाद हुक्पा मादेम्बा , हुक्पा मादेम्बा धरानका सलाकार तिर्थाराज मादेम्बा , हुक्पा मादेम्बा समाजका अध्यक्ष चन्द्र हुक्पा मादेम्बाको सभापतित्वमा समपन्न भएको थियो ।

Facebook Comments Box