देवेन्द्र पौडेल
चुलाचुली

जिल्ला खेलकुद बिकाश समिती इलाम र माङसेबुङ गाउपालिका को संयुक्त निर्णय अनुसार आगामी १५ औ राष्ट्रपती र निङ्ग शिल्ड को जिल्ला स्त रिय छनौट प्रतियोगिता माइ नगरपालिका मा हुने भएको छ ।
आज माङसेबुङ गाउपालिका मा सम्पन्न भएको १४ औ जिल्ला स्त रिय राष्ट्रपती र निङ्ग शिल्ड प्रतियोगिता को समापन कार्यक्रम संगै सो प्रतियोगितको लोगो अंकित झ ण्डा कार्यक्रम का अध्यक्ष खगेन्द्र बास्तोला , प्रमुख अतिथी फाकफोक थुम गाउपालिका का अध्यक्ष दीपेन्द्र ख नाल तथा माङसेबुङ गाउपालिका अध्यक्ष हेमन्त राइ ले माइ नगर पालिका वडा नम्ब र ६ का वडाध्यक्ष मा खडग सुन्दर योङहाङ लिम्बु लाई हस्तान्तरण गर्नु भएको हो ।

उक्त जिल्ला स्तरिय प्रतियोगिता मा प्रथम स्थान इलाम नगरपालिका ले जितेको थियो भने दोश्रो स्थान रोङ गाउपालिका र तेश्रो स्थान सुर्योदय नगरपालिका ले जितेको थियो ।

Facebook Comments Box