मोरङ्ग/ हुक्पा मादेम्बा समाज झापा , मोरङ्ग सम्पर्क समिति किरात याक्थुङ चुम्लुङ उर्लाबारीको सभा हलमा जेठ ९ गते गठन भएको छ ।

सो समितिको अध्यक्षमा कर्ण मादेम्बा ,उप अध्यक्षमा बिज्य मादेम्बा , सचिवमा मदन मादेम्बा , सह सचिबमा खगेन्द्र मादेम्बा ,कोष अध्यक्ष साबित्री मादेम्बा ,सदस्यहरूमा तारा मादेम्बा ,ओमकुमारी मादेम्बा ,एकराज मादेम्बा ,जुना मादेम्बा रहनु भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिर्थी हुक्पा मादेम्बा समाजका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर मादेम्बा अतिर्थि हुम्पा मादेम्बा समाज सुनसरी जिल्ला समितिका सलाकार तथा किरात याक्थुङ चुम्लुङका अध्यक्ष तिर्थराज मादेम्बा कार्यक्रमको हुक्पा मादेबा जेष्ठनगरिक भुवनसिंह मादेम्बा , संचालन मदन मादेम्बाले गर्नु भएको थियो ।

Facebook Comments Box