देवेन्द्र पौडेल जेष्ठ १२ चुलाचुली/इलामको चुलाचुली गाउँपालिका वडा नम्ब र ४ स्थित आइतबारे बजारमा आज लागु पदार्थ दुर्ब्य सनी बिरुद्ध सचेतना अभियान सन्चालन गरिएको छ ।

इष्ट्रन राइडर्स नेपालको आयोजना मा सन्चालित सो सचेतना कार्यक्रम मा लागुपदार्थ दुर्ब्य सन ले निम्त्याउने व्यक्तिगत वा सामाजिक समस्या हरु क सन्दर्भ मा साथै यस लत बाट बाहिरा निस्कन का लागी के कस्ता कार्यहाँरु गर्न सकिन्छ भन्ने बिषय मा आ आफ्ना बिचार हरु आदान प्रदान गरिएको थियो ।
स्थानिय युवा हरु को उपस्थिती मा सन्चालित सो सचेतना कार्यक्रम मा बोल्दै चुलाचुली ४ का कुमार राइ ले कानुन मार्फत बर्जित कृयाकलाप गरेका ब्यक्ती हरुलाई प्रशासन ले नियन्त्रण मा लिदा स्थानिय राजनितिक दल का नेताअ हरु नै छुटाउन सकृय भएर जाने भएका ले चुलाचुली क्षेत्र मा लागु औषध को प्रयोगकर्ता र ब्यापारी हरु दिन दिनै बढदै गएको ब ताउनु भयो ।सो कार्यक्रम मा स्थानिय कैलाश थुलुङ ,प्रकाश सुहाङ्ग , मैत बहादुर तामाङ ,पर्वत यवा , सन्देश राइ ,कृष्ण गिरी लगायत ले आ आफ्नो बिचार राख्नु भएको थियो ।
सामान्यतया नशाअ लाग्ने खाद्य पदार्थ हरु को निरन्तर प्रयोग पश्चात मानिस लाई एक किसिम को अ म्ब लिय आदत बढने गर्दछ र त्यसको प्रयोग बिना मानिस लाई जिउन नै असहज हुने गर्दछ ।पछिल्लो समय सुचना प्रविधिको बिकास सँगै नेपाल मा पनि अन्त राष्ट्री य स्त र का नशाआलु पदार्थ हरुको प्रयोग कर्ता बढेकाले गाउ समाज मा आर्थी क समस्या पर्दै आएकाको र कती पय यस्ता चिज बस्तु हरु नेपालको कानुन ले समेत प्रयोग गर्न बर्जित गरेका कारण यस्ता चिज हरु को प्रयोग मा न्युनिकरण गर्न का लागी गाउ घर मा यस्ता कार्यक्रम हरु निक्कै नै आवस्यक र प्रभा ब कारी देखिएका छन ।

Facebook Comments Box