Category: मुख्य समाचार

उचित मूल्य नपाएको आक्रोशमा झापाका किसानले गरे अण्डा र कुखुरा सडकमा फ्याँकेर प्रदर्शन

उचित मूल्य नपाएर चितवनका किसानहरूले सडकमा तरकारी फालेर प्रदर्शन गरेको घटना सेलाउन नपाउँदै झापाका किसानहरूले सोही किसिमको विरोध प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गराएका छन्। ....

चुलाचुली अस्पताललाई स्वास्थ्य विमा सेवा सन्चालनको लागि अनुमति प्राप्त

चुलाचुली गाउँ पालिकाका अध्यक्ष राजेन्द्र केरूङ र स्वास्थ्य विमा वोर्ड टेकु काठमाडौंका प्रतिनिधीहरू बिच भएको द्विपक्षिय सम्झौतामा संयुक्त हस्ताक्षर पस्चात अस्पतालले उक्त सेवा प्रवाह....

दोहोरो राहदानी सम्बन्धमा लामिछानेविरुद्ध उजुरी

विदेशी नागरिक रहेको बखत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली नागरिकको रुपमा नेपाली पासपोर्ट लिएको भन्दै उनीविरुद्ध उजुरी परेको छ । अध्यागमन ऐन, २०४९....

प्रेस सेन्टर नेपाल सुनसरीद्वारा बिद्यार्थीलाई दिवा खाजा र शैक्षिक सामग्री बितरण:

 ईलाम टाईम्स , माघ 16: प्रेस सेन्टर नेपाल सुनसरीले  धरान-१६ स्थित पन्चायत आधारभुत बिद्यालय(भकारी स्कुल) का बिद्यार्थीलाईआईतबार शैक्षिक सामग्री बितरण गरि खाजा खुवाएर १९ औ स्थापना दिवस मनाएको छ।  ९५ प्रतिशत भन्दा बढि सुकुम्बासी बस्तिकाबिद्यार्थीहरु अध्ययन गर्ने यस बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रेस सेन्टर सुनसरीले आफ्नो स्थापना दिवस मनाएको होकार्यक्रमका प्रमुख अतिथी सेन्टरका केन्द्रीय उप-महासचिव राजन केडि, सेन्टरका केन्द्रीय सदस्य केशब घिमिरे, सन्चार बिज्ञ एबमबामपन्थी बिष्लेषक राजेन्द्र किराँती,बरिष्ठ पत्रकार हर्ष सुब्बा लगायतले बिद्यार्थीहरुलाई शैक्षिक सामग्री र खाजा बितरण गरे। श्रमजीवीपत्रकारहरुको पक्षमा वकालत गर्दै आएको प्रेस सेन्टरले आफ्नो स्थापना दिवसमा देसभर विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरिमनाउदै आएको प्रमुख अतिथी केडिले बताए। उप-महानगरमा भएर पनि सन्चार माध्यम र सम्बन्धित निकायको ध्यान नपुगेको यसबिद्यलयलाई सहयोग गरेर स्थापना दिवस मनाउनु सर्हानिय काम भएको बरिष्ठ पत्रकार हर्ष सुब्बाले बताए। त्यस्तै सेन्टरका केन्द्रीयसदस्य केशब घिमिरेले प्रेस सेन्टरको स्थापना दिवसमा यस बिद्यालयलाई शैक्षिक सामग्री सहयोग गरि बिद्यालयको दुरावस्थाको बारेमासम्बन्धित सबै पक्षको ध्यानकर्षण गराउन यो कार्यक्रम गरिएको बताए। माओवादी केन्द्र धरानका अध्यक्ष एबम धरान-१७ का वडाअध्यक्ष सुर्य बहादुर (मनोज) भट्टराईले  प्राय कतिपय सङ्गठनको बार्षिकोत्सब एउटा बन्द हलमा शुभ-कामना आदान प्रदान गरेर मनाउनेहुदा प्रेस सेन्टरले बिद्यालयलाई सहयोग गरि फरक ढङ्गले स्थापना दिवस मनाउनु अन्यका लागि उदाहरणिय काम भएको बताए।बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद भट्टराईले उप-महानगरमा भएर पनि पन्चायत आधारभुत बिद्यालय बत्ती मुनिको अँध्यारो भएकोबताए। बिद्यालयको अबस्था नाजुक भएकाले सन्चार माध्यम मार्फत यहाका समस्याहरु उजागर गरिदिन प्र ।अ ।भट्टराईले आग्रह गरे।९५ प्रतिशत भन्दा बढी सुकुम्बासी बस्तिका बिद्यार्थीहरु अध्ययन गर्ने यस बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई सानो भए पनिशैक्षिक उन्नयनमा सहयोग पुगोस भन्ने उद्येस्यले शैक्षिक सामग्री बितरण गरेर स्थापना दिवस मनाएको सेन्टरका सुनसरी जिल्ला अध्यक्षतिर्थ कार्कीले बताए। कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्यद्वय अर्जुन शर्मा र श्रीसिसा राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्षजनक ऋषि राई, माओवादी केन्द्रका धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा(चोत्लुङ), सेन्टरका १ न ।प्रदेस समिती अनुशासन बिभागकासम्योजक गोबिन्द बस्नेतको उपस्थिती थियो।त्यस्तै समाजवादी प्रेस सङ्गठन १ न प्रदेसका सचिब एबम नेपाल पत्रकार महासङ्घसुनसरीका सह-सचिव भोला श्रेष्ठ, सेन्टर प्रदेस समिती सदस्य सन्जय याखा, प्रेस युनियन धरानका अध्यक्ष मातृका नेपाल लगायतकोउपस्थिती थियो।कार्यक्रममा सेन्टरका सुनसरी जिल्ला उपाध्यक्ष अनिता रसाईलीले स्वागत मन्तब्य राखिन। कार्यक्रमको सन्चालनसेन्टरका धरान उप-महानगर अध्यक्ष बिनोद बिश्वकर्माले गरे। 

प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे छानबिन गर्ने निर्णय गरेको हो ।....

चुलाचुली मा पाठशाला नाट्य उत्सव सुरु

देवी प्र पौडेल, इलाम टाइम्स पेल्टिमारी/ इलामको चुलाचुली गाउपालिका वडा नं ३ स्थित पर्यटकिय स्थल शिवओरक मिलन पोखरी मा आजदेखी २ दिने पाठशाला नाट्य....

बिध्यार्थी लाई न्यानो कपडा बितरण

देवी प्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलाम को चुलाचुली गाँउपालिका वडा नं. ५ स्थित श्री भानु माध्यमिक बिध्यालयमा अध्यनरत २ सय १९ जना छात्राछात्र हरुलाइ....

प्रदेश १ को स्वास्थ्य मन्त्रालय निर्मला लिम्बूलाई

प्रदेश १ को स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बू नियुक्त हुनुभएको छ । यसअघि बिना विभागीय मन्त्रीका रुपमा रहनुभएकी लिम्बुलाई मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले शुक्रबार स्वास्थ्य मन्त्रालयको....

एकिकृत चुलाचुली कृषी सहकारी को चौथो साधारण सभा सम्पन्न

देवी प्र पौडेल, इलाम टाइम्स चुलाचुली/चुलाचुली गाउ पालिका वडा न ३ स्थित चुलाचुली कृषी सहकारी सस्थाले आज माघ ८ गते आफ्नो चौथो साधारण सभा....

दुर्घटनाग्रस्त विमानका तीन रूप

यती एयरको दुर्घटना भएको कल साइन ९एन–एएनसीको एटीआर ७२ ५०० विमानले १५ वर्ष छ महिना उडान गरेको छ ।  विमान फ्रान्सेली र इटालीको संयुक्त....