Category: स्थानीय समाचार

चक्कु प्रहार बाट चुलाचुलीका ३८ बर्षिय लिम्बूको मृत्यु

सन्तोष गिरीअसोज १२,चुलाचुली/ झापाको दमकमा भएको चक्कु प्रहार बाट चुलाचुली ३ पेल्टिमारीका ३८ बर्षिय गोबिन्द लिम्बूको मृत्यु भएको छ । दमक १ स्थित कुमाल....

संघ प्रदेश र स्थानीय तहको उपनिर्वाचन वैशाखमा गर्ने तयारी

संविधानसभा अध्यक्ष एवं इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएको थियो । नेम्वाङको निधनपछि उक्त क्षेत्र रिक्त भएको छ....

दशनामी समाज इलामको अध्यक्षमा तुलाराम पुरी

नेपाल दशनामी समाज इलाम जिल्लाको चौथो जिल्ला अधिवेशनले तुलाराम पुरीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।इलामको कन्याममा भएको अधिवेशनले पुरीको....

रास्वपाले इलाम २ मा आर्किटेक्ट इन्जिनियर थापालाई अघि सार्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको लागि महेन्द्र थापालाई अघि सार्ने भएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि....

राहत र बालविकास शिक्षक भन्छन : शिक्षक महासंघले धोका दियो

विद्यालय शिक्षा सम्बन्धी विधेयक पुनर्लेखनको माग गर्दै राहत शिक्षक र बालविकास शिक्षक काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा....

“मिष्टर बिश्वकर्मा पुर्वान्चल” चुलाचुली मा सम्मानित

देवेन्द्र पौडेल इलाम टाइम्स चुलाचुली /गत भाद्र २२ गते बिर्तामोड मा आयोजित मिष्टर तथा मिसेस बिश्वकर्मा पुर्वान्चल का बिजेता दिपन रसाइली लाई चुलाचुली मा....

मल्ललाई हराउँदै पारस खड्का क्यानको सचिवमा निर्वाचित

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस....

सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ ।   शुक्रबार गृहमन्त्रालयमा बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन....

शिक्षक आन्दोलन ले चुलाचुली का तेत्तिस सय बढी विद्यार्थीको पठन पाठन ठप्प

देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/नेपाल सरकार ले लागु गर्न लागेको बिद्यालय शिक्षा बिधेयक माथी आपत्ती जनाउदै नेपाल शिक्षक महासंघ को नेतृत्वमा भइरहेको सामुहिक बिद्यालय....

बाल अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको पठनपाठनको अधिकारप्रति संवेदनशील बन्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलनले....