Category: सूचना प्रविधि

चौध बुँधे घोषणा पत्र जारी गर्दै सन्दकपुर मिडिया सम्मेलन सम्पन्न

इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा पूर्वका चौध जिल्ला साथै संघीय राजधानी काठमाण्डौका एक सय बढी पत्रकार भेला भई पर्यटनको राजधानी सन्दकपुरको विकासको बिषयमा शुक्रबार र....

सरकार र आन्दोलनकारी स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति, आन्दोलनको कार्यक्रम फिर्ता

सुरक्षा माग गर्दै आन्दोलित नेपाल चिकित्सक संघले आन्दाेलनका कार्यक्रम फिर्ता लिएको छ । सरकार र आन्दोलनकारी चिकित्सकहरुबीच ६ बुँदे सहमति भएपछि आन्दोलनका स्थगित गरिएको हो ।....

श्री सरस्वती आधारभूत विद्यालयमा ,सन्दकपुर मा बालदिवस अवसरमा विविध कार्यक्रम सम्पन्न

भाद्र २९, ईलाम , इलामको सन्दकपुर २ माइमझुवाको टोड्केमा रहेको श्री सरस्वती आधारभूत बिद्यालयमले ५८ औ बालदिवस आन्तरिक कार्यक्रम सम्पन्न गरेको छ।बिद्यालयले विभिन्न खेलहरुको....

सशक्त बन्दै संघर्ष समिति, बन्यो तीन वटा पालिकाको साझा संघर्ष समिती

देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/नेपाल सरकार को मन्त्री परिषद ले निर्णय गरे अनुरुप र क्याबिनेट ले पास गरे अनुसारको आयोजना कार्यन्वयन नगरेको भन्दै मदन....

शिक्षा बिधेयक-संघीयताअनुसार खारेज हुनुपर्ने शिक्षा कार्यालय पुनःस्थापना र शिक्षा विभाग पनि कायमै राख्ने प्रस्ताव

विद्यालय शिक्षामा निजी क्षेत्रको भूमिकामा संकुचन, गैरनाफामूलक व्यवस्थामा प्रोत्साहन र पालिकाका केही अधिकार किटान गरी सरकारले विद्यालय शिक्षा विधेयक संसद्मा पेस गरेको छ । ८....

नेम्वाङको अन्तिम भाषण : जाति, भाषा, धर्म, संस्कृतिलाई एक ठाउँमा उभ्याए कसैको षड्यन्त्र सफल हुँदैन

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ गत शनिबार युवा संघ नेपालको कार्यक्रममा भाग लिन धरान पुगेका थिए । त्यहाँ उनले संविधान निर्माण र नेपालमा पछिल्लो समय चलिरहेको....

इलाम क्षेत्र नम्बर दुइ का संघिय संसद नेम्बाङको निधन

संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै....

चुलाचुली को मिटरब्याजी बिवाद, वडाले बोलाएको छलफलमा पिडित पक्ष अनुपस्थित

देवेन्द्र पौडेल ,इलाम टाइम्स चुलाचुली/”मिटरब्याजको चँगुलमा परेपछी मर्नु न बाँच्नु बनायो, जती तिरे पनि कहिले नसकिने ॠण” सिर्षकको समाचार झापा दमक को हिमशिखर टेलिभिजन....

‘मिस्टर बिश्वकर्मा पूर्वाञ्चल’ बने चुलाचुलीका दिपन रसाइली

देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/प्रदेश स्तरीय मिस्टर एण्ड मिस बिश्वकर्मा पुर्वान्चलको उपाधी क्रमस निर्जला सिन्चिउरी र दिपन रसाइलीले जितेका छ्न , भाद्र २२ गते....

खोसियो काजिमान को सम्मान

देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/तत्कालिन माइ जोगमाइ इलाम का प्रमुख प्रशासकिय अधिकृत काजिमान राइ लाई केहि बर्ष पहिला प्रदान गरिएको इन्टेग्रेटी आइकन २०१९ खोसिएको....