Category: खेलकुद
चुलाचुली मा भेट्रान फुटबल प्रतियोगिता सुरु
देवेन्द्र पौडेलइलाम टाइम्स चुलाचुली इलाम को चुलाचुली गाउपालिका वडा नम्बर २ मा रहेको प्रभातकालिन सामाजिक तथा वातावरणिय बिकाश समुह(SEDS) को आयोजना मा प्रथम नरेन्द्र....
पेल्टिमारी बन्यो टोलबिकास सस्था हरुको च्याम्पियन
देवेन्द्र पौडेलचुलाचुली इलाम चुलाचुली गाउपालिका वडा नम्बर ३ मा आयोजित अन्तर टोलबिकास सस्था फुटबल प्रतियोगिताको आज फागुन २९ गते सम्पन्न फाइनल खेलमा पेल्टिमारी टोल....
टोल स्तरिय फुटबल प्रतियोगिता हुदै
देवेन्द्र पौडेल / चुलाचुली इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ३ देउराली स्थित सुर्योदय आधारभुत बिध्यालयको खेलमैदानमा आज देखि टोल स्तरिय फुटबल प्रतियोगिता सुरु भएको....
राष्ट्रपति रनिङ्ग शिल्ड को बिजेता इलाम, गत बर्ष को उपबिजेता यसपटक पाँचौ ।
१४ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत इलाममा सञ्चालित जिल्लास्तरीय छनौट प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले जितेको छ । सोमबार माङसेबुङ गाउँपालिका-२ स्थित डोलटारमा....
१४ औ राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न,आगामी प्रतियोगिता माइ मा
देवेन्द्र पौडेलचुलाचुली जिल्ला खेलकुद बिकाश समिती इलाम र माङसेबुङ गाउपालिका को संयुक्त निर्णय अनुसार आगामी १५ औ राष्ट्रपती र निङ्ग शिल्ड को जिल्ला स्त....
सफल बाल क्लबको आयोजनामा फुटबल प्रतियोगिता
देवेन्द्र पौडेल,चुलचुली इलाम चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित श्री पन्चकन्या आधारभुत बिद्यालयमा रहेको सफल बाल क्लबले प्रथम चुलाचुली गाउपालिका आधारभुत तहस्तरिय छात्र नकआउट....
देउमाई कपकाे उपाधि माई नगरपालिकालाई
देउमाई कपको उपाधि माई नगरपालिकाले जितेकाे छ । चुलाचुली गाउँपालिकालाई २-१ गोल अन्तरले हराउदै माईले उपाधि जितेकाे हाे । खेलको पहिलाे हाफमा माईका हरि....
“चुलाचुली रन” प्रतियोगिता सम्पन्न
देवेन्द्र पौडेल चुलाचुली इलाम को चुलाचुली गाउ पालिका वडा नम्बर ३ स्थित सुनौलो टोलमा आज चुलाचुली रन अन्तर्गत बिभिन्न प्रकारका दौड प्रतियोगिता सम्पन्न भएको....
एनआर टि ले जित्यो इलाम गोल्डकपको उपाधि
न्युरोड टिम (एनआरटी)ले पहिलो ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि उचालेको छ । आज (शनिबार) भएको फाइनलमा एनआरटीले ४–३ गोलान्तरले झापालाई पराजित गरेको हो । निर्धारित....
इलाम गोल्ड कपको सेमिफाइनल मा झापा
बिर्तामोड युनाईटेड झापा प्रथम इलाम गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा जागृति युवा क्लब इटहरीलाई ३–० गोल....
